प्युठान । गएराती परेको पानीका कारण अबरुद्द भएको भालुबाङ प्युठान सडक खुलेको छ । यस सडकखण्ड अन्तर्गत गर्जेनी सिमलचौर खहरे खोला लगायतको ठाउमा खसेको पहिरो तथा लेदो पन्छाएपछी सडक खुलेको सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।

Copyright 2023 Samachar Space All Right reserved
Developed By Jhapa Technical Pvt.Ltd