प्यूठान । प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना भएको छ ।मल्लरानी-१ देउरालीबाट खलंगा आउदै गरेको ग १ ज ७८१४ नम्बरको पिकअप गाडी मल्लरानी ४ टोप्रेखर्कमा दुर्घटना भएको हो । दुर्घटनामा परी एक जना बच्चाको ज्यान गएको छ भने ७ जना घाईते भएका छन ।
घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ ।

