प्यूठान
प्यूठान अस्पताल बिजुवारमा २४ वटा औंला भएको शिशुको जन्म भएको छ ।
मदाने गाउँपालिका-६ साउनेपानी गुल्मीकी एक महिलाले जन्माएको शिशुको दुबै हात र दुबै खुट्टामा ६/६ वटा औंला रहेको छ । उक्त महिलाको पहिलो शिशु भएको र स्वास्थ अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ