किशोर किशोरि प्रजनन स्वास्थ्य सम्बन्धि छलफल नौबहिनी गाउपालिका बाहानेमा सम्पन्न भएको छ । युएसआइडिको सहयोगमा गठन भएको कुलमाक्रे युबा क्लबका सहभागी बिचमा भएको छलफलमा स्थानिय स्वास्थ्य सेबाको प्रभाबकारिता , किशोरकिशोरि मैत्री स्वास्थ्य सेवा , स्थानिय स्तरमा हुने स्वास्थ्य योजनकाका बिषयमा युवा सहभागीता बारेका कार्यक्रमका गरिराज भण्डारी र राजकुमार राउतले सहजिकरण गर्नु भएको थियो ।
कुलमाक्रे युवा क्लबका अध्यक्ष हरि सुनार अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरोकारवालाको सहचागिता रहेको थियो ।

