प्युठान । गएराती परेको बर्षाकाे कारण अबरुद्ध गनाह चकचके सडक सुचारु भएको छ । भालुबाङ प्युठान सडक खण्ड अन्तर्गत अधेरी खाेला, पाकुरी, सिमलचाैर र खहरे खाेलामा खसेको पहिराे र लेदो हटाएपछि सडक सुचारु भएकाे हो ।

Copyright 2023 Samachar Space All Right reserved
Developed By Jhapa Technical Pvt.Ltd