प्यूठान । संबिधान दिवश २०८१ को पूर्वसध्यामा खलंगाको पार्टीचोकमा दीप प्रज्वलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा बुधाबार पार्टीचोकमा दीप प्रज्वलन गरिएको हो । जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मी, प्रमुख जिल्ला अधिकारी रमा सुवेदी लगायतका सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिीमा दीप प्रज्वलन गरिएको हो ।

