काठमाडौं
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । केहीबेरमा पार्थिव शरिर पार्टी कार्यालयमा पुर्याइनेछ ।
१२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ । नेम्वाङको हृदयाघातबाट निधन भएको हो ।

