प्युठान
प्युठानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका ३ रजवाराकी २७ बर्षिया नमी बुढा मगरको मृत्यु भएको हो ।
उनको आइतबार अन्त्यष्टी गरिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले जानकारी दिए ।

Copyright 2023 Samachar Space All Right reserved
Developed By Jhapa Technical Pvt.Ltd