प्युठान । प्युठानमा म्याजिक र मोटरसाइकल एक आपसमा ठोकिदाँ २ जना घाइते भएका छ ।
प्युठान नगरपालिका ७ गाँजुरीमा म्याजिक र मोटरसाइकल एक आपसमा ठिकिएको हो । दुर्घटनामा परी नाम थर नखुलेको अन्दाजी ३७ बर्षका मोटरसाइकल चालक गम्भीर घाइते भएका छन । अर्का एक महिला सामान्य घाइते भएकी छ्न । चालकको खुट्टामा गम्भीर चोट लागेको छ।
घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ । म्याजिक र मोटरसाइकलको नं. खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

