प्यूठान । निरन्तरको बर्षादका कारण लेदो झर्दा बाग्दुला बहाने सडक अबरुद्ध भएको छ ।
पाडावाङ धाइरेको बिचमा माथिबाट लेदो झर्दा सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय बहानेले जनाएको छ । बिहान
बाग्दुला बाहाने सडक अन्तर्गत दम्तिसम्म बाटोको स्तरोन्नती भएपनि त्यसमाथिको खण्ड मर्मतका लागि प्यूठान नगरपालिका र नौबहिनी गाउपालिकाले चासो नदिदा आवतजावत गर्ने नागरिकले सास्ती खेपिरहेका छन ।
अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

