प्युठान । प्युठान नगरपालिका वडा न ६ ले वडाकाे बिकासकाे प्रभाबकारिताका लागि टाेल बिकास समिति सङ्ग छलफल गरेकाे छ ।
आर्थिक बर्ष २०८०/०८१ का लागि बिनियाेजित याेजनाकाे प्रभाबकारि कार्यान्वयनका लागि टाेलबिकास समिति सङ्ग छलफल गरिएको वडा अध्यक्ष नरेन्द्र पुनले बताएका छन ।
प्युठान नगरपालिका वडा न ६ भित्र रहेको ९ वटा टोल बिकास समितिको अध्यक्ष हरु संग छलफल गरेको हाे ।
आर्थिक बर्ष ८०/८१ मा समाबेश भएका योजना हरुलाई कार्यनयन र समग्र वडाको बिकासमा टेवा पुर्याउने उदेश्य रहेको बैठक ३/३ महिना बस्ने अध्यक्ष पुनले बताएका छन ।

