प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा प्यूठान आउने भएका छन् । बिहिबार प्यूठान जिल्लालाई पूर्ण खोप शुनिश्चित तथा दीगोपना घोषणा गर्ने कार्यक्रममा सहभागी हुन प्यूठान आउन लागेको हुन् । भोली बिहान ११ बजे जुम्रीमा प्यूठान जिल्लालाई पूर्ण खोप शुनिश्चित तथा दीगोपना घोषणा गर्ने कार्य तालिका रहेको छ ।

