काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । उनलाई आज नै सपथ गराउने तयारी भएको छ ।

Copyright 2023 Samachar Space All Right reserved
Developed By Jhapa Technical Pvt.Ltd